गाजामा इजरायली हवाई आक्रमणमा ७ जनाको मृत्यु
काठमाडाैँ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबिच अक्टोबर १० देखि लागू भएको युद्धविरामकाबिच पनि गाजामा जारी हिंसाको