विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको बताइएको छ । दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा