संसदमा रहेका सबै दलसँग राष्ट्रपतिबारे छलफल गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ । आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो