“राष्ट्रपति, उपराष्ट्रपति बन्न पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई कुनै बन्देज छैन”
काठमाडौँ । बहालवाला न्यायाधीशहरुको संस्था न्यायाधीश समाजले राष्ट्रपति उपराष्ट्रपति लगायत निर्वाचनबाट पूर्ति हुने पदहरुमा जानका लागि पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई कुनै बन्देज नरहेको बताएका छन् । राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशहरु समेतलाई बनाउनुपर्ने लबिङ भइरहेका बेला त्यही लबिङलाई सहयोग पुग्ने खालको धारणा न्यायाधीश समाजबाट आएको