एमालेको कार्यदल बैठक सम्पन्न
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको आजको बैठक सम्पन्न भएको छ । निर्धारित समयभन्दा ढिलो गरी करिब पाँच बज्नै लाग्दा शुरु भएको सो बैठकले भोलि औपचारिक रुपमा पार्टीभित्र समझदारी कायम गर्दै दस्तावेजलाई सार्वजनिक गर्ने बताइएको