एमालेमा समाहित हुनुपर्ने शर्तसहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । महाराजगन्जस्थित एउटा घरमा आइतबार साँझ भएको ४ घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी