विश्वासको मत पाउनेमा ढुक्क छुः मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले पाँच वर्ष सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पारेका हुन् । ‘हाम्रो सबैसँग