नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बिहिबार) बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । यसका साथै कांग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको बताएको