प्रधानमन्त्रीसँग कांग्रेस नेता निधिको भेट, राष्ट्रपति निर्वाचनबारे छलफल
काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न आज बिहान बालुवाटार पुगेका छन् । उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । निधिले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको