एमालेको स्थायी कमिटी बैठक सुरु, कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन हुने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको एमाले केन्द्रिय सदस्य एवम् पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी बताउनुभयो । उहाँले आजको बैठकमा पार्टी एकताका लागि