एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसदबाट राजीनामाको घोषणा, माधव नेपाललाई झड्का
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद डा. भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । दिउँसो सिंहदरबारमा एमालेका नेता माधव नेपालनिकट सांसदहरुको भेलामा डा. रावलले यस्तो घोषणा गगर्नु भएको हो । भेलामा उपस्थित सांसदहरुले राजीनामा