रास्वपाको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौँ । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण,