आफूमाथि नियोजित रुपमा षडयन्त्र भएको पूर्वमन्त्री न्यौपानेको दावी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले नियोजित रुपमा आफुमाथि षडयन्त्र भएको बताए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले राजनीतिक पूर्वाग्रहका आधारमा आफुमाथि मुद्धा लगाएको र सोहि अनुसार फैसला