एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्रको कडी विश्वासको मत : आचार्य
काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने खोजेको बताउनुभएको छ । उहाँले दशबुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले