जसपाले उठाएका मुद्दा सम्बोधन गर्न देउवालाई जसपा अध्यक्ष ठाकुरको आग्रह
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दा सम्बोधन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा ठाकुरले सरकारले गरेको सहमति कार्यान्वयन र