उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान
काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उहाँलाई उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरेका हुन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)