१० दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु
काठमाडौं । उपराष्ट्रपति निर्वाचन र सरकार विस्तार बारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री