निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ
काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गर्नुभयो । निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा जानुभएको छ । उहाँ बुढानीलकण्ठस्थित