जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी दर्ता
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् । यादवको प्रस्तावकमा सांसदहरू