सभामुख घिमिरे आज बहराइन जाँदै
काठमाडौं । देवराज घिमिरे सभामुखमा निर्वाचित भएपछि आज पहिलो पटक विदेश भ्रमणमा जाँदैछन् । सभामुख घिमिरे फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन बहराइन जान लागेका हुन । नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको