राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार नेपालको