राष्ट्रपति चयनका लागि मतदान सुरु
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि संघीय संसद भवनमा मतदान सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएको हो । नौ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् । नेकपा