एमालेको वैठकमा बामदेव सहभागी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औं बैठक वालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ को कमिटी अनुसार वैठक बोलाएपछि उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको