एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारदेखि सुरु भएको सो बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दैछ । सो