माधवले पार्टी फुटाएर अक्षम्य अपराध गरेको एमाले महासचिव पोखरेलको दाबी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले एमाले पार्टी फुटाएर बेइमानी मात्रै होइन, अपराध नै गरेको दाबी गर्नुभएको छ । बिहीबार नेकपा एमाले विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी