कांग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बाँकी आठ