एमालेको स्थायी कमिटीमा विधान संशोधनबारे छलफल हुँदै, बैठक आज पनि बस्ने
काठमाडौं । आइतबारदेखि सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान संशोधनबारे छलफल सुरु भएको छ । आसन्न महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे बैठकमा छलफल आरम्भ भएको हो । ललितपुरको च्यासलस्थित तुल्सीलाल