नवनिर्वाचित सांसद लामिछाने र वाग्लेद्वारा शपथ ग्रहण
काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सभामुख घिमिरेले शपथ खुवाउनुका साथै