शेरबहादुर देउवा पूरै असफल सभापति : डा.शेखर कोइराला
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा पूरै असफल सभापति भएको बताउनुभएको छ । देउवाले पार्टीमा एकलौटी ढंगबाट निरंकुश शासन चलाउन खोजेको आरोप लगाउनुभयो । नेता कोइरालाले भन्नुभयो “अहिले पार्टी सभापति नै प्रधानमन्त्री हुनुहुन्छ ।