प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् । एमालेका सांसदहरुको नाराबाजीसँगै बैठक १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको छ । आज