प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले आज पनि संसद अवरोध गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बन्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ । संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८