निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन कांग्रेसको सुझाव
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाउँदै सच्याउन सुझाव दिएको छ । कांग्रेस सभापति गगन कुमार