कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा