रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि ९ वटा एजेण्डा तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले