यस्ता छन् मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले संशोधन गर्न बनेको तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न