‘वर्तमान सरकार प्रक्रियाविहीन, आधारविहीन र जनउत्तरदायित्वविहीन’ : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारको वैधानिकता, गठन प्रक्रिया र संरचना सबैप्रति गम्भीर प्रश्न उठाएका छन्। बुधबार च्यासलमा आयोजित एमालेको कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘प्रक्रियाविहीन’ र ‘जनउत्तरदायित्वविहीन’ रूपमा बनेको टिप्पणी गरे। ओलीले