कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय सन्तुलन, असंलग्न परराष्ट्र