राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरिएको शाहीको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै आतंकको वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षी दलका नेताका घरअगाडि अवैध रूपमा सवारीसाधन पार्क गराउने,