पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन हुँदैन : मन्त्री पौडेल
नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने व्यवस्था राख्न नहुने बताए । राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा