नेकपामा पद लिने र जिम्मेवारी पूरा नगर्ने छुट नेतालाई छैनः माधव नेपाल
काठमााडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेता बन्ने र जनताकहाँ नजाने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले नेता बन्ने जनताकहाँ नजाने तथा पद लिने र जिम्मेवारी पूरा