सरकारले प्रतिपक्षलाई पनि विश्वासमा लिनु पर्छ : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारले प्रतिपक्षलाई पनि विश्वासमा लिएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिसभालाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले लामो रस्साकसीपछि सभामुखको चयन भएकोमा खुसि