एमसीसीलाई राजनीतिक दाउपेचको मसला बनाउन हुन्न : मन्त्री बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राजनीतिक चाउपेजको मसला बनाउन नहुने बताएका छन् । बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले प्रधानमन्त्रीले एमसीसी पास गर्ने स्पष्ट गरिसक्नु भएको