उपाध्यक्ष गौतम पक्ष केन्द्रीय समिति बैठकमा सहभागी हुने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू शनिबार हुने पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताउनु भएको छ । अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि बैठकमा सहभागी