नेपालसहित एमालेका चार नेतालाई सोधियो स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधिएको छ । नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र घरमा नै पठाइएको छ । चारैजना नेतालाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन भनिएको छ । गत शनिबार