लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको तयारी गर्दै एमाले, मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नै
काठमाडौं । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठन गर्ने तयारी नेकपा एमालेले गरेको छ । कर्णाली प्रदेश सभामा जस्तै एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने आशंकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पदबाट राजीनामा