केन्द्रीय सदस्य तथा कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित
काठमाडौँ । बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा