कर्णालीका फ्लोर क्रस गर्ने चार सांसदको पद खाली गर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले कर्णालीका फ्लोर क्रस गर्ने चार सांसदको पद खाली गर्ने एमालेको निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बिहीबार बालुवाटारमा बसेको बैठकले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला