राष्ट्रिय सभागृहमा प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन
काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । शनिबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत काठमडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरे । सो अवसरमा मोदीलाई