प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमण नेपाल प्रहरी, सशस्त्र, सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन
मुस्ताङ, मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना