वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय :नेता पौडेल
पोखरा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय भएकोे बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति– ४ द्वारा आज यहाँ आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र निष्ठा र